प्युठानको खोला किनारमा पाँच शव फेला
ratopati.com · Thu Aug 13 05:56:57 GMT 2026

बुटवल । प्युठानको खोला किनारमा आज पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव फेला परेका हुन् ।
प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ ।
Read full story at source (ratopati.com)