भोटेकोशी थुनिने जोखिमले स्थानीय त्रसित
ekantipur.com · Thu Aug 13 05:55:10 GMT 2026

भोटेकोशी थुनिने जोखिमले स्थानीय त्रसित
पहिरो खसेको क्षेत्र लिपिङ बजार जोड्ने बेलिब्रिजको पारिपट्टि चीनतर्फ पर्छ । बिहीबार बिहान करिब ६ः३० बजेदेखि चीनतर्फको न्यालमस्थित भीरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको हो ।
Read full story at source (ekantipur.com)