रूसी भूमि जापानले दाबी गरेपछि २ देशबीच युद्धको सम्भावना
bishowkhabar.com · Thu Aug 13 06:01:54 GMT 2026

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुमा पहिलोपटक भ्रमण गरेका छन् ।
जापानले आफ्नो भू–भागका रूपमा दाबी गर्दै आएको यी टापुमा पुटिनको भ्रमणले दुई देशबीचको लामो क्षेत्रीय विवाद थप चर्किने संकेत देखाएको छ ।
Read full story at source (bishowkhabar.com)