कुमारी बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकको परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
bishowkhabar.com · Thu Aug 13 06:13:33 GMT 2026

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबमोजिम एक लाभग्राही परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार गढवा गाउँपालिका–५ निवासी खुमान पौडेलको दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम मृतकका परिवारलाई उपलब्ध गराइएको हो ।
Read full story at source (bishowkhabar.com)