मलेसियाको बेरोजगारी दर बढेर ३ प्रतिशत पुग्यो
makalukhabar.com · Thu Aug 13 06:15:14 GMT 2026

एजेन्सी । सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको बेरोजगारी दर सामान्य वृद्धि हुँदै ३ प्रतिशत पुगेको छ ।
मलेसियाको तथ्याङ्क विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो त्रैमासिकमा २.९ प्रतिशत रहेको बेरोजगारी दर दोस्रो त्रैमासिकमा ३ प्रतिशत पुगेको हो ।
Read full story at source (makalukhabar.com)