प्यूठानका विभिन्न खोलामा ५ जनाको शव फेला
bishowkhabar.com · Thu Aug 13 06:18:31 GMT 2026

प्यूठान– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ ।
स्वर्गद्धारी नगरपालिकाका विभिन्न स्थानमा चार शव र माण्डपी गाउँपालिकामा एक शव फेला परेको हो ।
Read full story at source (bishowkhabar.com)