'ल्याङ ल्याङ'को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित
setopati.com · Thu Aug 13 06:28:00 GMT 2026

बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म 'ल्याङ ल्याङ'को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हुनेछ।
यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरेकी थिइन्।
Read full story at source (setopati.com)