सुदूरपश्चिमको विकासको आशा दैजी औद्योगिक क्षेत्र, अल्झियो सरकारी फाइलमै
arthadabali.com · Thu Aug 13 06:33:39 GMT 2026

महेन्द्रनगर / सुदूरपश्चिममा औद्योगिक विकासको आधार तयार गर्ने अपेक्षासहित पाँच वर्षअघि शिलान्यास गरिएको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र अझै सरकारी फाइलमै अल्झिएको छ। रुख कटानको अनुमति, जग्गा भोगाधिकार र बजेट अभावका कारण औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्न सकेको छैन।
२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेदकोट नगरपालिका–२ र ३ मा प्रस्तावित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।
Read full story at source (arthadabali.com)