यी हुन् पत्रकारको भेषमा आत्महत्या गर्न बाध्य पार्ने राक्षस
bishowkhabar.com · Thu Aug 13 06:31:33 GMT 2026

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठलाई राक्षसको उपमा दिँदै सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गरेकी छन् ।
प्रहरीले गएराति श्रेष्ठलाई पक्राउ गरेको विषयलाई लक्षित गर्दै ठाकुरले यो राक्षसलाई के गर्ने ? भन्दै प्रश्न उठाएकी थिइन् ।
Read full story at source (bishowkhabar.com)