रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
nepalviews.com · Thu Aug 13 06:43:21 GMT 2026

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
बिहीबार बिहानदेखि जारी खोजी तथा उद्धारका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको हो।
Read full story at source (nepalviews.com)