विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाह
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:40:03 GMT 2026

सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण निर्णायक मोडमा पुगेको छ।
विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)