रोल्पा पहिरो : मृतक संख्या ४ पुग्यो, ८ अझै बेपत्ता (नामसहित)
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:45:48 GMT 2026

रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या चार पुगेको हो।
रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया मनरखी पुन मगर मृत अवस्थामा पहिरोबाट निकालिएको छ। त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको शव भेटिएको थियो। उद्धारका क्रममा दिउँसो ७५ वर्षका डलबहादुर पुन मगरको शव फेला परेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)