एसियाडमा किन भएनन् ई–स्पोर्ट्स खेलाडी सहभागी ? राखेपको यस्तो स्पष्टीकरण
ratopati.com · Thu Aug 13 06:49:25 GMT 2026
काठमाडौँ । जापानमा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने २०औँ एसियाली खेलकुदमा नेपालका ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ई–स्पोर्ट्स खेलाडी एसियाडमा सहभागी हुन नपाएको विषयमा विभिन्न समाचार सार्वजनिक भएपछि राखेपले विज्ञप्ति जारी गर्दै सहभागिता रोकिएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)