पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बालेर प्रदर्शन
saralpatrika.com · Thu Aug 13 06:49:37 GMT 2026
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौँमा लालटिन बालेर विरोध प्रदर्शन भएको छ।
प्रदर्शनमा महासंघकी अध्यक्ष निर्मला शर्मासहित विभिन्न सञ्चार माध्यममा पत्रकारहरू सहभागी थिए। उनीहरूले पत्रकार श्रेष्ठको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहाइको माग गरेका छन्।
Read full story at source (saralpatrika.com)