रोल्पा पहिरो अपडेट: तीनको मृत्यु, ९ जना बेपत्ता [नामसहित]
ekantipur.com · Thu Aug 13 06:47:39 GMT 2026

रोल्पा पहिरो अपडेट: तीनको मृत्यु, ९ जना बेपत्ता [नामसहित]
रोल्पाको थबाङ गाउँपालिका–०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस्तै ९ जना बेपत्ता रहेका छन् ।
Read full story at source (ekantipur.com)