युक्रेनसँग लड्न रुसमा ५० हजार सैनिक पठाउँदै उत्तर कोरिया : जेलेन्स्की
baahrakhari.com · Thu Aug 13 06:49:24 GMT 2026

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ गरिन सक्ने बताएका छन् ।
यसै महिना युक्रेनको सैन्य गुप्तचर निकायका एक अधिकारीले रोयटर्सलाई उत्तर कोरियाली क्षेप्यास्त्र टोलीले पश्चिमी रुसमा जनशक्ति र उपकरण तैनाथ गर्न थालेको बताएका थिए । उक्त टोली युक्रेनमाथि आक्रमणका निम्ति १२० ब्यालिस्टिक क्षेप्यास्त्र र ६ लन्चरसहित परिचालन हुन सक्ने अनुमान छ ।
Read full story at source (baahrakhari.com)