स्वदेश फर्किए देउवा
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:49:04 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
उनी छ महिनामा स्वदेश फर्किएका हुन्। देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)