ललितपुरका अधिकांश क्षेत्रमा भोलि विद्युत् आपूर्ति बन्द हुने
ajakoartha.com · Thu Aug 13 06:52:00 GMT 2026

काठमाडौं– ललितपुरका अधिकांश क्षेत्रमा भोलि भदौ २९ गते बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्न बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
Read full story at source (ajakoartha.com)