५७० भन्दा बढी भारतीय कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै
clickmandu.com · Thu Aug 13 06:53:19 GMT 2026

एजेन्सी । जारी आम्दानी सिजनका बीच बिहीबार ५७० भन्दा बढी कम्पनीहरूले ३० जुन २०२६ मा समाप्त भएको त्रैमासिकका लागि आफ्नो वित्तीय विवरण (पहिलो त्रैमासिक नतिजा २०२६) सार्वजनिक गर्ने तालिका रहेको छ ।
आज आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिक नतिजा सार्वजनिक गर्ने कम्पनीहरूमा टाटा मोटर्स प्यासेन्जर भेहिकल्स, म्याक्स हेल्थकेयर इन्स्टिच्युट, होनासा कन्ज्युमर, ब्रेनबिज सोलुसन्स, इप्का ल्याबोरेटडिज, जुबिल्यान्ट फुडवक्र्स, एलजी इलेक्ट्रोनिक्स इन्डिया र अफिस स्पेस सोलुसन्स लगायत रहेका छन् ।
Read full story at source (clickmandu.com)