झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
nepalnews.com · Thu Aug 13 07:01:12 GMT 2026

झापा। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
जिल्ला भूमि समस्या समाधान समितिले उनलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन्।
Read full story at source (nepalnews.com)