५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा
setopati.com · Thu Aug 13 07:02:34 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्केका छन्।
५ महिनापछि देउवा आज स्वदेश फर्केका हुन्। उनी केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
Read full story at source (setopati.com)