काठमाडौं आइपुगे देउवा, नेता कार्यकर्ताको भव्य स्वागत (तस्बिरहरू)
clickmandu.com · Thu Aug 13 07:02:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
उनी साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गतेको जेनजी आन्दोलन क्रममा कुटपिटपछि गम्भीर घाइते भएका थिए ।
Read full story at source (clickmandu.com)