कागबेनी-छुसाङ सडक निर्माण सुरु
khabarhub.com · Thu Aug 13 07:03:52 GMT 2026

मुस्ताङ – छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।
बेनी-जोमसोम- कोरला सडक आयोजनाले २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।
Read full story at source (khabarhub.com)