चीनमा पहिरोेले भोटेकोसीको बहाव केही रोकियो, सर्तकता अपनाउन आग्रह
baahrakhari.com · Thu Aug 13 07:03:00 GMT 2026

काठमाडौं । चीनमा पहिरो खस्दा भोटेकोसी नदीको बहाव केही रोकिएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको न्यालम क्षेत्रमा बिहीबार भीरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको हो ।
चीनबाट नेपालतर्फ बहने भोटेकोसीको बहावलाई उक्त पहिरोले ‘आधाजति’ रोकेको अवस्थामा रहेको जानकारी स्थानीय प्रहरीबाट प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)