साढे पाँच महिनापछि नेपाल फर्किए देउवा (तस्बिरहरु)
nepalnews.com · Thu Aug 13 07:07:21 GMT 2026

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।
गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन्। उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए।
Read full story at source (nepalnews.com)