एनआईसी एशिया बैंकले गर्यो विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित २ विद्यालयमा सहयोग
clickmandu.com · Thu Aug 13 07:12:48 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१को ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विभिन्न सहयोग गरेको छ ।
Read full story at source (clickmandu.com)