सिंहदरबार परिसरमा खाद्य कम्पनीको बिक्री कक्ष सञ्चालनमा
bishowkhabar.com · Thu Aug 13 07:11:59 GMT 2026

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्षको उद्घाटन गरेकी छन् ।
कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई सहज र सस्तो मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना गरिएको हो ।
Read full story at source (bishowkhabar.com)