बोडेको सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत फेला
ratopati.com · Thu Aug 13 07:16:13 GMT 2026

काठमाडौँ । भक्तपुरको बोडे स्थित सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत भेटिएका छन् ।
कृषि तालिम केन्द्र बोडेको होल्डिङ सेन्टरमा राखिएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत भेटिएका हुन् ।
Read full story at source (ratopati.com)