खरीपाटीको होल्डिङ सेन्टरमा मृत भेटिए सुकुमवासी
ekantipur.com · Thu Aug 13 07:19:18 GMT 2026

खरीपाटीको होल्डिङ सेन्टरमा मृत भेटिए सुकुमवासी
थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हीरालाल पासवान मृत भेटिएका छन् ।
Read full story at source (ekantipur.com)