तीजको अवसरमा एकल नृत्य प्रतियोगिताको घोषणा
kalakarmi.com · Thu Aug 13 07:28:29 GMT 2026

काठमाडौं- हरितालिका तीज–२०८३ को अवसरमा नेपाली कला, संस्कृति र महिला प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीज विशेष कार्यक्रम तथा तीज एकल नृत्य प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।
आयोजक प्रमिला खत्री र पूजा खत्रीका अनुसार कार्यक्रममा तीज विशेष गीत–संगीत, एकल नृत्य प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, फेसन तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने छ ।
Read full story at source (kalakarmi.com)