ट्रम्पकी प्रेस सचिव क्यारोलिनले राजीनामा दिँदै, कारण के ?
nepalpress.com · Thu Aug 13 07:29:36 GMT 2026

काठमाडौंं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
ट्रम्पले लेभिटलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक’ भन्दै उनले आफ्ना साना छोराछोरी र परिवारसँग बढी समय बिताउन चाहेको बताएका छन्।
Read full story at source (nepalpress.com)