जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु
makalukhabar.com · Thu Aug 13 07:33:01 GMT 2026

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।
Read full story at source (makalukhabar.com)