कंगोमा इबोला प्रकोप अनियन्त्रित : २ हजारभन्दा बढीको मृत्यु
bishowkhabar.com · Thu Aug 13 07:32:18 GMT 2026

काठमाडौं– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)