चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
reportersnepal.com · Thu Aug 13 07:34:33 GMT 2026

बेइजिङ, २८ साउन । चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्त्वपूर्ण अध्यायको अन्त्य भएको छ ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार रोगबाट पीडित उनको उपचारका क्रममा बुधबार बिहान बेइजिङमा निधन भएको हो । चीनका शीर्ष राजनीतिक निकायले संयुक्त रूपमा जारी गरेको शोक सन्देशमा उनको जीवनलाई क्रान्ति, सङ्घर्ष र गौरवसँग जोडिएको जीवनका रूपमा चित्रण गरिएको छ ।
Read full story at source (reportersnepal.com)