तस्बिरमा हेर्नुहोस्, देउवाको ‘सनरूफ अभिवादन’
nepalnews.com · Thu Aug 13 07:35:59 GMT 2026

काठमाडौँ। साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन्।
समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन्। विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल)बाट निस्किएर अभिवादन गरे। उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो।
Read full story at source (nepalnews.com)