स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लाबेग्लै कार्यविधि बनाएर पदाधिकारी नियुक्त गरिँदै
ratopati.com · Thu Aug 13 07:39:08 GMT 2026

काठमाडौँ । देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा शिक्षाध्यक्ष (रेक्टर), डीन र रजिस्ट्रार जस्ता पदाधिकारी छनौटका लागि प्रतिष्ठानपिच्छे अनुकूलका भिन्नाभिन्नै कार्यविधि तयार गरी लागू गरिएको पाइएको छ ।
शैक्षिक तथा प्रशासनिक नेतृत्वका पदहरू शिक्षाध्यक्ष, रजिस्ट्रार डीन चयनमा संस्थागत एकरूपता र वस्तुनिष्ठता कायम नभएको देखिएको हो । प्रतिष्ठानहरूमा प्रतिस्पर्धात्मक दायरा कसिलो राखिँदा केही नयाँ वा अन्य प्रतिष्ठानमा न्यूनतम अनुभवको समय सीमालाई निकै खुकुलो बनाएर कार्यविधि स्वीकृत गरिएको देखिएको छ ।
Read full story at source (ratopati.com)