भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एकजना मृत फेला
kendrabindu.com · Thu Aug 13 07:38:57 GMT 2026
काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार मृतक हिरालाल पासवान हुन्। उनी आफू बस्दै आएको कोठाभित्र पंखामा सलको प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)