जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री
khabarhub.com · Thu Aug 13 07:37:00 GMT 2026

दमौली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
Read full story at source (khabarhub.com)