नाइमामा होन्डाका दुईपांग्रे, ४ हजार क्यासब्याकदेखि गोल्डेन कीसम्म अफर
setopati.com · Thu Aug 13 07:38:11 GMT 2026

होन्डाले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्ना विभिन्न दुईपांग्रे सवारीसाधन प्रदर्शनमा राखेको छ।
एक्स्पोमा होन्डा डियो १२५, डियो ११०, एसपी १२५ र सिबी साइनलगायतका मोडल राखिएका छन्।
Read full story at source (setopati.com)