‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)
khabarhub.com · Thu Aug 13 07:37:58 GMT 2026

काठमाडौं – साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् ।
समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
Read full story at source (khabarhub.com)