३५० सीसी भएकाे 'ट्रायम्फ स्पिड टी४' सार्वजनिक, मूल्य कति ?
aarthiknews.com

काठमाडौं । ट्रायम्फकाे नयाँ 'ट्रायम्फ स्पिड टी४' सार्वजनिक भएकाे छ। ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा मोबिलिटी एक्स्पोमा साे माेटरसाइकल सार्वजनिक गरेकाे हाे ।
स्पिड टी४ मा ३४९ सीसी लिक्विड-कुल्ड इन्जिन रहेकाे छ। उक्त इन्जिनले ७ हजार ५०० आरपीएममा २९ पीएस पावर र ५ हजार ५०० आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ। यसमा ६-स्पिड गियरबक्स र स्लिपर क्लच रहेको छ।
Read full story at source (aarthiknews.com)