सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला
nagariknews.nagariknetwork.com · Thu Aug 13 07:37:39 GMT 2026

भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला परेका छन्।
बारा घर भएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत भेटिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)