हात हल्लाउँदै विमानस्थलबाट बाहिरिए देउवा, भीड थाप्न प्रहरीलाई हम्मेहम्मे
lokaantar.com

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत भएको छ । बिहीवार दिउँसो साढे १२ बजे देउवा काठमाडौंमा उत्रिएका हुन् ।
निवर्तमान कार्यबहाक सभापति पूर्णबहादुर खड्का, राष्टिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला लगायतले देउवालाई विमानस्थलमा स्वागत गरे ।
Read full story at source (lokaantar.com)