सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)
khabarhub.com · Thu Aug 13 07:44:15 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन् ।
बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै कर्मचारी लगायत सिंहदरबारमा आउनेहरूका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।
Read full story at source (khabarhub.com)