माण्डु हाइड्रोले घोषणा गर्यो दुई आर्थिक वर्षको लाभांश
corporatenepal.com · Thu Aug 13 07:37:37 GMT 2026

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०८२/०८३ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् ।
Read full story at source (corporatenepal.com)