देउवा स्वदेश फर्किँदा विमानलमा जे देखियो (तस्बिरहरू)
kendrabindu.com · Thu Aug 13 07:48:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन्। उनी दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि पत्नी आरजु राणासँग सिंगापुर गएका थिए। उपचारपछि उनी थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्।
Read full story at source (kendrabindu.com)