देउवालाई विमानस्थलमा भव्य स्वागत: कार्यकर्ताले स्कर्टिङ गर्दै लगे महाराजगञ्ज
reportersnepal.com · Thu Aug 13 07:47:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले भव्य स्वागत गरे ।
देउवाको स्वागतका लागि इतर पक्षका नेतार्काकर्ताहरुको बाक्लो उपस्थिति थियो । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो।
Read full story at source (reportersnepal.com)