स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
nepalnews.com · Thu Aug 13 07:54:12 GMT 2026

स्पेन। एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए।
सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा परेपछि केही समयका लागि दिनमै अँध्यारो छाएको अद्भुत दृश्य हेर्न स्पेनसँगै पोर्चुगल, आइसल्यान्ड र अन्य क्षेत्रबाट समेत मानिस पुगेका थिए।
Read full story at source (nepalnews.com)