शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: देउवा
clickmandu.com · Thu Aug 13 07:53:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएपछि एक विशेष सन्देश जारी गरेका छन् । बिहीबार मध्याह्न काठमाडौं अवतरण गरेपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको उक्त सन्देशमा देउवाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै देशको वर्तमान राजनीति, पार्टीको आन्तरिक अवस्था र भविष्यको मार्गचित्रबारे आफ्ना धारणाहरू स्पष्ट पारेका हुन्।
पाँच महिनाको उपचारपछि स्वदेश फर्कँदा आफूलाई गहिरो भावनात्मक अनुभूति भएको बताउँदै देउवाले भनेका छन्, ‘म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु- सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन ।’
Read full story at source (clickmandu.com)