संखुवासभामा अधिकृत विक्रेताले मात्रै एलपी ग्यास बिक्री गर्न पाउने
ekantipur.com · Thu Aug 13 07:53:27 GMT 2026

संखुवासभामा अधिकृत विक्रेताले मात्रै एलपी ग्यास बिक्री गर्न पाउने
अनधिकृत बिक्री, कृत्रिम अभाव र मनपरी मूल्य रोक्न संखुवासभामा अब खाना पकाउने एलपी ग्यासको सबै कारोबार अधिकृत विक्रेतामार्फत मात्रै हुनेछन्।
Read full story at source (ekantipur.com)